News
DASHAIN TIHAR Christmas Gift Raffle Campaign
2024.10.17
2024 DASHAIN-TIHAR-CHRISTMAS Gift Raffle Campaign
Remit & Win
- 3 winners of Mini-Tablet
- 5 winners of JPY 5,000 Gift Checks
- 30 winners of JPY 1,000 Gift Checks
Mechanics:
1. All remittance transactions from October 1 to December 31, 2024 are entitled to
one electronic raffle entry.
2. Transactions with waived or discounted charge are not eligible and shall be excluded
from the raffle draw.
3. Winners will be notified via email, SMS or post mail.
4. Winners are required to acknowledge the notice from Metro Remittance Japan
within 10 calendar days from the receipt of the notice to claim the prize.
5. The draw and announcement of winners will be in January 2025.
6. Prizes are non-transferable.
7. Prizes may be claimed through an authorized Agent of Metro Remittance Japan or mailed by JPpost to the winner’s registered address.
शर्तहरू:
१) आक्टोबर १ देखि डिसेम्बर ३१, २०२४ सम्म मेट्रो रेमिटेन्स जापानबाट नेपाल पैसा पठाउनु हुने सम्पूर्ण महानुभावहरू यस क्याम्पेनमा भाग लिन सक्नुहुनेछन् ।
२) चिठ्ठामा हर एक (१) रेमिटेन्सलाई एक (१) इन्त्रि (Entry) मानिनेछन् ।
३) गोलाप्रथा जनवरी २०२५ महिनामा सम्पन्न गरिने छ ।
४) सबै विजेताहरूलाई SMS, Email, र Post mail मार्फत सूचित गराइने छन्।
५) सूचित गराइएको १० दिन भित्रमा विजेताहरूले आफ्नो पुरस्कार लिने बारे मेट्रो रेमिटेन्सलाई जानकारी गराउनु पर्नेछ ।
६) पुरस्कार लिनका लागि विजेताहरूले मेट्रो रेमिटेन्सको कार्यालय वा एजेन्ट कार्यालयहरूमा आफ्नो Valid ID पेश गरी लिन सक्नुहुनेछ। अथवा पुरस्कारहरू विजेताहरूको रजिस्टर गरिएको ठेगानामा पोष्ट पनि गर्न सकिनेछन् ।
७) कुनै पनि पुरस्कारहरूको हक हस्तान्तरण वा पैसाको मोलमा परिणत गर्न सकिने छैन ।
यो क्याम्पेन अफर डिसेम्बर ३१,२०२४ सम्म लागु हुनेछ।
शर्तहरूको बिस्त्रित जानकारीको लागि Facebook मा क्लिक गर्नुहोस् अथवा 08065552430/ 045-324-2430 मा कल गर्नुहोस्।